माैलापुर नगरपालिका द्धारा पत्रकार लगाएतका दर्जनौ व्यक्तिहरु सम्मानित

ओम प्रकाश यादव चैत्र १४ गते, रौतहट । रौतहटको मौलापुर नगरपालिकाले मौलापुर मधानी महोत्सव २०८० मा आफना महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई आज सम्मानित गरेका छन् । मैलापुर नगरपालिकाको पतौरामा रहेको पुरात्तात्विक महादेव मन्दिरको प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले गत फाल्गुण २२ गतेदेखी २६ गतेसम्म चलेको मधानी महोत्सवमा योगदान पुरयाउने … Continue reading माैलापुर नगरपालिका द्धारा पत्रकार लगाएतका दर्जनौ व्यक्तिहरु सम्मानित